arrow

ललिता निवास प्रकरणको फैसला आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३ बिहिबार
lalita-niwash-balwatar-land-case-11.jpg

काठमाडौँ । सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा आज फैसला आउँदै छ ।  

विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा  आज फैसला गर्दैछ । 

मुद्दाको फैसला हिजो  बुधबार तयार भई नसकेपछि आज सुनाउने तयारी भएको हो ।

विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उक्त मुद्दा मङ्गलवार सकिएको थियो । 

इजलास एक महिनादेखिको निरन्तर चलिरहेको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ