arrow

के छ महामन्त्री शर्माको समसामयिक राजनीतिक प्रस्तावमा [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ४ शुक्रबार
deuba-purna-bishwaprakash-2.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन् । 

फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा आयोजना हुँदै गरेको महासमिति बैठकका लागि महामन्त्री शर्माले केन्द्रीय समितिमा उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् । 

महासमिति बैठकमा प्रस्तुत गर्नुपूर्व परिमार्जनका लागि केन्द्रीय कार्यसमितिमा प्रस्तुत उनको समसामयिक राजनीतिक प्रस्ताव १९ पृष्ठ लामो रहेको छ । 

जसमा लोकतन्त्रको विकल्प, गठबन्धन, सरकारमा सहभागिता, नेपालमा सुशासन, नागरिकमा असन्तुष्टि, राजनीतिको साझा कार्यभार र राजनीतिले चिन्नुपर्ने, चिर्नुपर्ने र सहकार्यमा गाँस्नुपर्ने नेपाली समाजको बहुआयामिक मनोविज्ञान गरी सात ओटा विषय समेटिएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ