arrow

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ७ सोमबार
Gandaki pradesh sabha bhawan.jpg

पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले यही १६ फागुनका लागि अधिवेशन आह्वान गरेका हुन् । 

नेपालको संविधाको धारा १८३ (१) बमोजिम प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

बैठक प्रदेशसभा भवन नदीपुरमा उक्त दिन दिउँसो ४ बजेदेखि बस्ने प्रदेश प्रमुखको कार्यालयका नि.सचिव चण्डीप्रसाद अर्यालद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ