arrow

कांग्रेसभित्र बृहत् एकता देखियो – कृष्णप्रसाद सिटौला

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १० बिहिबार
krishna-sitaula-happy.jpg

गोदावरी । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महासमिति बैठकबाट पार्टीभित्र बृहत् एकता देखिएको बताएका छन् । महासमिति बैठकको समापनमा आफ्नो धारणा राख्दै सिटौलाले महासमिति बैठकले कांग्रेसभित्र एकता रहेको सन्देश दिएको बताए ।

‘यो महासमितिले कांग्रेसभित्र बृहत् एकताको शन्देश दिएको छ, आगामी निर्वाचनमा कांग्रेसले बहुमतका साथ परिणाम निकाल्ने सन्देश लिएर अब सबै फर्कौं’,  सिटौलाले भने ।

उनले संविधान बनाएको कांग्रेसले नै संविधानको कार्यान्वयनमा पनि आफ्नो भूमिका देखाउनु पर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ