arrow

चुरोटको ठुटो ओछ्यानमै छाडेपछि घर जलेर नष्ट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १४ सोमबार
fire-tanahu-cigerate.jpg

तनहुँ। चुरोटको ठुटोबाट सल्केको आगोले तनहुँमा एक घर जलेर नष्ट भएको छ। तनहुँको भानु नगरपालिका वडा नम्बर १३ पोखरीछाप समजूर चिलने खर्क निवासी ५० वर्षीया सुकुली मियाँको घरमा आगलाली हुँदा घर जलेर पूर्ण रूपमा क्षति भएको  हो । 

मानसिक सन्तुलन बिग्रिएका छोराले खाएको चुरोटको ठुटो ओछ्यानमै छोडिदिएपछि आगलागी भएर घर पूर्ण रूपमा जलेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ