arrow

आमसञ्चार विधेयक पास

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
Gandaki pradesh sabha bhawan.jpg

पोखरा । गण्डकी प्रदेशसभाले आमसञ्चार विधेयक पास गरेको छ ।

संघीय सरकारमा सत्ता गठवन्धन फेरबदल हुने चर्चा चलिहेका बेला गण्डकीमा वर्षौंदेखि थाती रहेको आमसञ्चार विधेयक पास भएको हो ।

आजको प्रदेशसभा बैठकले सर्वसम्मत रूपमा विधेयक पास गरेको हो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रस्तावमा विधेयक पास भएको हो ।

विधेयक पास भएसँगै सञ्चारमाध्यम दर्तादेखि नवीकरणसम्मको सुविधा प्रदेशबाटै हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ