arrow

कर्णाली भ्रमणमा जाँदै पूर्वराजा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १४ बुधबार
xking-gyanendra-shah.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले कर्णालीका जिल्लाहरुमा भ्रमण गर्ने भएका छन् ।

उनको सचिवालयले पूर्वराजा शाहले आउँदो साता कर्णालीका केही जिल्ला भ्रमण गर्ने जानकारी दिएको छ । 

उनी यसका लागि नेपालगञ्जमा रहने बताइएको छ । यसअघि पनि उनी कर्णाली जान खोजेका थिए । तर मौसम खराबीका कारण फर्किनु परेको थियो । 

कर्णाली भ्रमणका लागि उनी आउँदो साता नेपालगञ्ज जाने छन् । उनी २१ गते बुधबार नेपालगञ्ज जानेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ