arrow

कांग्रेस नेतृ आरजूको थाइराइडको शल्यक्रिया

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १५ बिहिबार
arzu-deuba-thyroid.jpg

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा आरजू राणा देउवाले थाइराइडको शल्यक्रिया गरेकी छिन् ।

आरजूले भारतको नयाँदिल्लीस्थित म्याक्स हस्पिटलमा शल्यक्रिया गरेकी हुन् ।

हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको सचिवालयले जानकारी दिएको छ ।
   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ