arrow

बिमला बनिन् राष्ट्रिय सभा उपाध्यक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २८ बुधबार
bimala-ghimire-vp-upper-hou.jpg

काठमाडौँ ।  नेकपा एमालेकी सांसद बिमला घिमिरे राष्ट्रिय सभाकी उपाध्यक्ष बन्न सफल भएकी छिन् । निर्वाचनमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै बिमला विजयी भएकी हुन् । 

५५ जना उपस्थित भएकामा घिमिरेको पक्षमा ३९ तथा विपक्षमा १६ मत परेको छ । त्यस्तै पुडासैनीको पक्षमा १६ तथा विपक्षमा ३९ मत परेको छ । 

सभाकी उपाध्यक्ष एवं माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले भागबण्डाका कारण राजीनामा दिनु परेपछि रिक्त पदमा बुधबार चुनाव भएको हो । 

अर्को बैठक शुक्रबार बस्ने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ