arrow

राष्ट्रपतिलाई भेटे प्रधानमन्त्रीले 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ५ बुधबार
ramchandra-poudel-prachanda-2080-08-13.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन् । 

अपराह्न राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ