arrow

प्रभु हेलिकप्टरका क्याप्टेन निलम्बनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १० सोमबार
prabhu-helicoptor.jpg

काठमाडौँ।  नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्रभु हेलिकप्टर लिमिटेडका क्याप्टेन पासाङ शेर्पालाई निलम्बन गरेको छ । 

क्याप्टेन शेर्पाले उडानका दौरान केही अस्वीकार्य र अनधिकृत गतिविधि गरेका कारण निलम्बन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) प्रवक्ता हंसराज पाण्डेले  जानकारी दिए। 

उनले भने, “क्याप्टेन शेर्पाले उडानका दौरान केही अस्वीकार्य र अनधिकृत गतिविधि गरेका कारण अर्को सूचना जारी नभएसम्म आज निलम्बन गरिएको हो, घटनाबारे अनुसन्धान भइरहेको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ