arrow

बझाङको मतगणनामा ढिलाइ, मतपेटिका संकलन हुने क्रम जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १६ आइतबार
upanirwachan-2081.jpeg

बझाङ । बझाङ क्षेत्र नम्बर १ (क) को उपनिर्वाचनको मततपेटिका संकलन हुने क्रम जारी रहेको छ । बिहान १० बजेसम्म सबै मतपेटिका संकलन भइसक्ने निर्वाचन आयोगले जनाएको छ । 

आयोगका अनुसार बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं १ का मतपेटिका मतगणनास्थल बझाङ जिल्ला अदालत चैनपुरमा हवाईमार्गबाट समेत ढुवानी गर्नुपर्ने भएकोले आज बिहान १० बजे भित्र ढुवानी भइसक्ने छन् ।

त्यसपछिमात्र सर्वदलीय सँगसँगै सर्वपक्षीय बैठक बसेर मत गणना शुरु हुने आयोगले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ