arrow

प्रचण्ड सरकारलाई दिएको समर्थन जसपा नेपालले लियो फिर्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
jasapa-flag-evergreen.jpg

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार बसेको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । 

यसअघि सोमबारै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका थिए । राजीनामा पछि जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । 

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र सोमबारै संसद सचिवालयमा दर्ता गर्ने भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ