arrow

जसपा नेपालको केन्द्रीय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १ मंगलबार
jasapa-nepal-01-31.jpg

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ । 

बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयहरूमा छलफल हुनेछ । 

साथै आगामी दिनमा पार्टीका रणनीति र योजनाका बारेमा विस्तृत रूपमा छलफल गरेर अघि बढ्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ