arrow

सरकारले भन्यो – ‘अर्को वर्ष कन्ट्रि रेटिङ पूरा हुन्छ’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १ मंगलबार
ramchandra-81-2-1.jpg

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षभित्र देशको कन्ट्रि रेटिङ पूरा गर्ने जनाएको छ । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१-८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने यस्तो बताएका हुन् । 

देशको रेटिङ नभएको भन्दै अपेक्षित रुपमा लगानी भित्रिन नसकेको अवस्था रहेको भन्दै नेपालमा निजी क्षेत्रले लामो समयदेखि कन्ट्री रेटिङको माग गर्दै आएका थिए ।

अघिल्लो वर्ष सरकारले बजेटमार्फत् ल्याएको विषय यस वर्ष नीति तथा कार्यक्रममा समावेश गरेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ