arrow

तेईस सय भन्दा बढीको विश्वमै दुर्लभ झुण्ड शुक्लाफाँटामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ८ मंगलबार
12singhe-81-2-8.jpg

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा बाह्रसिंङ्गेको बथान देखिएको छ । 

शुक्लाफाँटामा दुई हजार तीन सय भन्दा बढीको विश्वमै दुर्लभ बाह्रसिंङ्गेको झुण्ड देख्न पाइन्छ । 

बाह्रसिंङ्गेले परिचित यो निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन भने न्यून हुने गरेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ