arrow

आरजूले आफ्नो फाइल खोल्न सरकारलाई दिइन् चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ८ मंगलबार
arzu-deuba-rana-81-2-8.jpg

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद डा. आरजू देउवाले आफ्नो बारेमा छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिएकी छिन् ।

प्रतिनिधि सभाको बैठकपछि प्रतिक्रिया दिदै आरजूले टिकापुरको जग्गा गएर हेर्न भन्दै आफूमाथिका सबै फाइल खोलेर छानबिन गर्न चुनौती दिएकी हुन् ।

उनले भनिन्, ‘जे जे छ सबै फाइल खोलेर देखाउनु । मैले टिकापुरमा ५० हजारमा किनेको हो । सबैले हेर्न सक्नुहुन्छ । सबै कागजात हेर्न सक्नुहुन्छ ।’

उनले कांग्रेसले जनताको कुरा उठाएको भन्दै सहकारी ठगी प्रकरण छानबिनबाट सरकार भागिरहेको बताइन् ।
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ