arrow

डा. कोइराला भन्छन् – प्रहरीले सही र गलत छुट्टाउनेमा विश्वस्त छु 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ८ मंगलबार
shekhar-koirala-02-03.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेको नियतमाथि खोट रहेको बताएका छन् । 

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेपछि प्रतिक्रिया सामाजिक सञ्जालमा लेख्दै आफू दोहोरो पासपोर्ट लिँदै हिँड्ने र सहकारी ठगीको आरोपविरुद्ध छानबिन हुन नदिने तर तीन दशकदेखि सूचना प्रवाह र लोकतन्त्रको पहरेदार भइ उभिएका सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य नभएको उल्लेख गरेका छन् । 

उनले रविको नियत गलत भए पनि प्रहरीले भने सही र गलत छुट्टाउनेमा आफू विश्वस्त रहेको उल्लेख गरेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ