arrow

गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलबाट राँके जुलुससहित प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १४ सोमबार
tarun-rake-julus-81-2-14.jpg

काठमाडौँ । नेपाल तरुण दलले सरकारको विरोध स्वरुप राँके जुलुससहित प्रदर्शन गरेको छ। सुकेधारा चोकमा तरुण नेता कार्यकर्ताद्वारा सहकारी ठगीको विषयमा मुछिएका वर्तमान गृहमन्त्री रवि लामिछानेले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने तरुण दल केन्द्रीय सदस्य सिंह विक्रम क्षेत्रीले जानकारी दिए ।

राँके जुलुसमा तरुण दल केन्द्रीय सदस्य माधव त्रिपाठी,अनुज चापागाईं, सुरेश लामा, मनोज कटुवाललगायत नेताहरु उपस्थित भएको सिन्धुपाल्चोक तरुण जिल्ला सदस्य सुजन कटुवालले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ