arrow

बढेन कर्मचारीको तलब

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १६ बुधबार
karmachari-najiamati.PNG

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१/८२ को मा कर्मचारीको तलब, भक्ता र अन्य सुविधा बढाएको छैन । 

सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा प्र्रस्तुत आगामी आव २०८१/८२ को बजेट वक्तव्यमा कर्मचारीको तलब, भत्ता र अन्य सुविधाको विषयमा केही पनि उल्लेख गरिएको छैन ।

गत आवमा पनि कर्मचारीको तलब, भत्ता र अन्य सुविधा वृद्धि भएको थिएन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ