arrow

यी हुन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १८ शुक्रबार
pm-office-new-2080.jpg

काठमाडौँ । मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय सार्वजनिक गरिएको छ । शुक्रबार सरकारकी प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २६ निर्णय सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक भएका निर्णयहरुमा राष्ट्रपति रामचन्द्र पौडेलको स्वीट्जरल्याण्ड भ्रमणको स्वीकृतिदेखि काठमाडौँका मेयर वालेन्द्र साह (बालेन) को सिंगापुर भ्रमणको स्वीकृतिसम्म रहेका छन् । 

मेयर साह यही जेठ २० गतेदेखि जेठ २२ सम्म सिंगापुरमा आयोजना हुने नवौँ वर्ल्ड सिटिज समिट कार्यक्रममा सहभगाी हुने जनाइएको छ ।

यी हुन् मन्त्रिपरिषद्का २६ निर्णयहरु–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ