arrow

हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २० आइतबार
dang_district_map.png

दाङ  । दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्युभएको छ । 

शनिबार साँझ ८ बजेतिर हुरीले घर भत्किँदा तुलसीपर उपमहानगरपालिका–१२ रझेनीमा ७० वर्षीय भगवान् खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । 

टिनले छाएको एककोठे घरमा घत्रीसँगै रहेकी उनकी श्रीमतिले भने भागेर ज्यान जोगाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ