अनिवार्य गरिएपछि चौरानब्बे वर्षमा राष्ट्रिय परिचय पत्र
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २९ मंगलबार
1.3k
Shares
गुल्मी । स्थानीय पालिकाले सामाजिक सुरक्षा भत्ता वितरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि राष्ट्रिय परिचयपत्र बनाउन गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङ्बाट सदरमुकाम तम्घासस्थित जिल्ला प्रशासन कार्यालय आइपुगेकी ९४ वर्षिया कुन्तीकुमारी विष्ट ।
दुवै आँखाले देख्न नसक्ने उनी राष्ट्रिय परिचयपत्रका लागि छोराको सहारामा तम्घास आइपुगेकी हुन् । रासस