arrow

पिथाकोटे बने ललितकला डायमण्ड वर्ष पुरुष

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३१ बिहिबार
rajendrabikram-pithakote.jpg

पोखरा । राजेन्द्र विक्रम पिथाकोटे ललितकला डायमण्ड वर्ष पुरुष घोषित भएका छन् । पोखराको नगेन आर्ट एकेडेमीले हरेक वर्ष आयोजना गर्ने उक्त पुरस्कार यसपालि पिथाकोटेले प्राप्त गरेका हुन् । 

उनले ललितकला डायमण्ड वर्ष पुरुष, नेशनल आर्ट गुगल अवार्ड, नेशनल आर्ट फेसबुक अवार्ड र नेशनल आर्ट युट्युब अवार्ड जितेका हुन् । 

 भोटिङका आधारमा युट्युबमा भोट गर्ने र फेसबुक शेयर लगायतका आधारमा विजयी घोषित भएको उनले बताए । उनले आफूलाई विजयी बनाउन आफ्नो अमूल्य मत दिएकामा देशविदेशमा रहने सम्पूर्ण अग्रज, इष्टमित्र र कलाप्रेमीहरूमा हार्दिक आभार व्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ