- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । वीर अस्पतालको जनरल र मेडिकल स्टोरमा व्यापक अनियमितता भैरहेको भन्दै वीर अस्पताल कर्मचारी परिवारले छानबिन गरी कारबाही गर्न माग गरेको छ ।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सम्बन्धित सबै निकायमा पत्र लेखी परिवारले गरिब जनताको अस्पताल वीर अस्पतालमा पटक–पटक अनियमितता भएको सार्वजनिक भएको भन्दै सम्बन्धित निकायलाई अनुरोध गरेको हो ।
पत्रमा अहिले पनि वीर अस्पतालमा मेडिकल स्टोर ,जनरल स्टोर, खरिद एकाई ,अस्पताल फार्मेसी लगायतमा व्यापक अनियमितता भएको उल्लेख गरिएको छ ।
पत्रसहित–