arrow

पोखरामा योग दिवस [ तस्बिर ]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ७ शुक्रबार
yoga-diwas-pokhara.jpg

पाेखरा । भारतीय दूतावास, पोखरा महानगरपालिका र पतञ्जलि योगपीठको विशेष आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय योग दिवस-२०२४ मनाइएको छ ।

पोखरा रङ्गशालामा आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भारतीय राजदूत नवीन श्रीवास्तव, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायत सहभागी थिए ।

योगलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सुधार गर्ने एक उपयुक्त साधनाका रूपमा लिने गरिन्छ ।

तस्बिर



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ