arrow

दुईतर्फी सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ८ शनिबार
narayanghad-mugling-2080-03-23.jpg
तस्बिर – फाइल ।

मुग्लिन। पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार  उक्त सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा गए राति १ः३० बजेदेखि सडक दुइतर्फी  अवरुद्ध भएको थियो । 

पहिरो पञ्छाएसँगै अवरुद्ध सडक आज बिहान ५ः३० बजेदेखि दुइतर्फी सञ्चालनमा आएको हो । सडक अवरुद्ध हुँदा रोकिएका सबै सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ