arrow

खेत जोतिरहेका थारुको चट्याङ लागेर मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १० सोमबार
lightning-always.jpg

बर्दिया ।बर्दियामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको निधन भएको हो । 

चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ