arrow

खेतमा तरुण 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १६ आइतबार
tarun-dal-dhan-diwas-2081.jpg

काठमाडौँ । कीर्तिपुर नगरपालिकामा २२ औँ धान  दिवसको अवसरमा नेपाल कृषि श्रमिक संघले धान रोप्ने एवं दही चिउरा खाने कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा नेपाली का‌ंग्रेसका केन्द्रीय सदस्य एवं सांसद  राजन केसीको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम गरियो । 

त्यही अवसरमा नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङसँगै केन्द्रीय सदस्यहरु कृषकको खेतमा धान रोप्न पुगेका थिए । उनीहरु मौलिक संस्कृतिको बाजामा रमाउँदै हिलाम्मे भएर धान रोप्न पुगेका हुन् ।

नेपाल कृषि प्रधान देश भएकोले कृषिको उत्थानको लागि सिङ्गो नेपाल तरुण दल लाग्ने गुरुङले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ