arrow

बाबुछोरा पहिरोले घरमै च्यापिए, छोराको घटनास्थलमै निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १७ सोमबार
malika-landslide-gulmi.jpg
तस्बिर फाइल

सुर्खेत । भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय  प्रिन्स विकको निधन भएको छ भने उनका बुबा रमेश घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिएका थिए । 

प्रिन्सको घटनास्थलमै निधन भएको बताइएको छ ।  घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ