arrow

अमेरिकाको क्यालिफोर्नियामा एक हलमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु

logo
प्रकाशित २०७३ मंसिर १९ आइतबार
california.jpeg
क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियास्थित अक्ल्याण्ड शहरको एउटा हलमा भएको आगलागीमा कम्तीमा ४० जनाको मृत्यु भएको छ । उद्धारमा खटिएका अधिकाीहरुले ९ जनाको मृत्यु भएको पुष्टि गरे पनि उनीहरुले नै मृतकको संख्या ४० बढी भएको बतााएका छन् । 
 
 
अक्ल्याण्डका अग्नि नियन्त्रक प्रमुख तेरेसा डेलोच रिडले उक्त स्थलभित्र ५० देखि एक सय जना रहेको विश्वास गरिएको बताएका छन् ।
 
उक्त स्थलमा इलेक्ट्रिक समूह जोल्डेन डोनाले कार्यक्रम गर्दै थियो । शुरुमा गोदाम रहेको उक्त हलपछि स्टुडियोमा रुपान्तरण गरिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ