arrow

प्रचण्डले असार २८ गते शुक्रबार विश्वासको मत लिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २१ शुक्रबार
prachanda-parliament-80-11-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते शुक्रबार विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले असाए २८ गए विश्वासको मत लिने गरि संसदको कार्यसूचीमा राख्न सभामुखलाई पत्र पठाएका हुन् ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले संविधानको व्यवस्था अनुसार विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेस(एमालेबीच नयाँ गठबन्धन बनाउने सहमतिपछि प्रचण्ड नेतृत्वको गठबन्धन भत्किएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ