arrow

पहिरोले घर पुरिँदा एकै परिवारका ७ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
pokhara-pahiro-puranchaur.jpg

पोखरा । पोखरा गएराति पहिरोले घर पुरिँदा एकै परिवारका ७ जनाको ज्यान गएको छ ।

पोखरा महानगरपालिका वडा नं. १९ पुरुन्चौर ठाँटीका कुलबहादुर परियारको घर पुरिँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

पहिरोमा पुरिएका साेही परिवारका २ जनाको सकुशल उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याइएको छ ।

गएराति १०ः१५ बजे घर माथिबाट आएको पहिराले घर पुरिएको बताइएको छ ।

थप विवरण आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ