arrow

बिहानै पहिरो खसेसँगै आँबुखैरेनी सडकखण्ड अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
landslide-aabukhaireni-road.jpg

दमौली । पहिरो खसेसँगै तनहुँको आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा शुक्रबार बिहान पहिरो खसेपछि सडकखण्ड अवरुद्ध भएको हो । 

पहिरोका कारण विमलनगर आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएसँगै आवतजावत ठप्प भएको छ । तस्बिर –रासस ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ