arrow

खोजी कार्य र उद्धारका लागि २ सय जना सुरक्षाकर्मी परिचालन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
army-apf-nepal-police-rescue-mission-landslide-bus.jpg

काठमाडौँ। चितवनको सिमलटारमा भएको बस दुर्घटना र कास्कीमा गएको पहिरोमा परी बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य र उद्धारका लागि करिब २ सय जना सुरक्षाकर्मी खटिएका छन्। नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी करिब २ सय जना खटिएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले दिएको जानकारी अनुसार सशस्त्र नेपाली, सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी चितवन र कास्कीमा रातीदेखि उद्धार र खोजी कार्यमा लागेको हो। अहिले गोताखोर सहित खोजी कार्यका लागि सुरक्षा फौज थप परिचालन गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ