arrow

जयललिताको मृत्युको हल्ला आधारहीन : एपोलो अस्पताल

logo
प्रकाशित २०७३ मंसिर २० सोमबार
Cy6aPn7UoAEVOmw.jpeg
काठमाडौं । विभिन्न भारतीय सञ्चामाध्यमहरुले निधन भईसकेको भनेको तमिलनाडुकी मुख्यमन्त्री जे जयललिताको निधन भएको हल्ला आधारहीन रहेको एपोलो अस्पतालले जनाएको छ । अस्पतालले विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो । 
 
अहिले एपोलो अस्पताल बाहिर जयललिताका समर्थकहरुको भीड रहेको छ । उनीहरुले प्रदर्शनका साथै अस्पताल परिसरमा तोडफोड समेत गरेको हिन्दूस्तान टाईम्सले जनाएको छ ।
 
यस्तो छ एपोलोद्वारा जारी गरिएको विज्ञप्ती :-



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ