- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गोरखा । असारको महिनाको अन्त्यतिर आउँदा धेरैजसो ठाउँमा रोपाइँ सकिएको छ भने कतै बाँकी छ । विशेष गरी गाउँघरतिर पर्म लगाउने र पर्म तिर्ने चलन रहेको हुनाले रोपाइँ गर्न बाँकी नै छ ।
यही शिलशिलामा गोरखा जिल्ला अजिरकोट गाउँपालिकाको भिरकुन गाउँमा गर्न रोपाइँ गर्दै स्थानीय किसानहरू । (नेपाल फोटो लाइब्रेरी)