arrow

मोदीले ओलीलाई दिए बधाई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
oli-modi_new.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन् । तेस्रो कार्यकाल प्रधानमन्त्रीमा शपथ लिए लगत्तै ओलीलाई मोदीले सामाजिक सञ्जाल एक्समा बधाई दिएका छन् । 

मोदीले दुई राष्ट्रबीचको सम्बन्ध थप मजबुद बनाउने गरी फेरि ओलीसँग काम गर्ने अवसर मिल्ने पनि बताएका छन् । 

यसअघि मोदीले दुई पटकसम्म ओलीसँग राम्रो सम्बन्ध बनाएका थिए । भाइ–भाइको सम्बन्ध रहेको भनी ओलीसँग मोदीले भन्दै आएका थिए । 

नेपालमा सरकार परिवर्तन हुँदा साथ छिमेकी दुई देशहरु भारत र चीनमा पनि त्यसको प्रभाव पर्ने गर्दछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ