arrow

आरजूलाई भारतका समकक्षीको बधाई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १ मंगलबार
arzu-rana-deuba-81-3-31.jpg

काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजू राणा देउवालाई भारतका समकक्षीहरुले बधाई दिएका छन्। भारतका विदेशमन्त्री डा. एस जयशङ्करले आरजू नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गर्दै उनको कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

भारतका विदेशमन्त्रीले बहुआयामिक साझेदारीयुक्त नेपाल–भारत सम्बन्धलाई अझ सुमुधर तुल्याउनका खातिर मन्त्री राणासँग सहकार्य गर्न प्रतीक्षारत रहेको बताएका छन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ