arrow

सामुदायिक वनभित्र गैँडा र चित्तल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २ बुधबार
gaida-chittal-nawalpur.jpg

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने बाघमारा सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गैँडा र चित्तलको बथान चरिरहेको छ । 

राष्ट्रिय गैँडा गणना २०७८ अनुसार नेपालमा ७४२ गैँडा पाइएकोमा चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा मात्रै ६९४ गैँडा भेटिएका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ