arrow

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ९ बुधबार
saurya-airlines-crash-81-4-9.jpg

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । त्रिभुवन अन्तर्राँष्ट्रिय विमानस्थलमा विमान दुर्घटनामा परेको हो । 

बिहान करिब ११ बजे रनवेबाट उड्ने क्रममै जहाज दुर्घटनामा परेको हो । जहाज पोखरा जाँदै थियो । 

उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको जनाइएको छ । 

विमानमा आगलागी भइ धुवाँ उडिरेहेकोले सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।

नागरिक उड्डयन प्राधिकरणका सञ्जय कुमारका अनुसार उद्धारको क्रम चलिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ