arrow

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाः क्याप्टेनको सकुशल उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ९ बुधबार
tia-plane-crash-81-4-9.jpg

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाजबाट क्याप्टेनलाई सकुशल उद्धार गरिएको छ । पोखरा जान लागेको जहाजले भुइँ छोड्ने क्रममै आगलागी भएर दुर्घटना ग्रस्त हुँदा जहाज पूर्ण रुपले क्षतिग्रस्त भएको छ । 

जहाजबाट क्याप्टेन ३७ वर्षीय मनिष शाक्यलाई उद्धार गरेर केएमसी अस्पताल पठाइएको छ । प्राविधिक टोली लिएर जहाज पोखरा जाँदै थियो । कम्तीमा १९ जना रहेको उक्त जहाजमा अन्यको अवस्था अझै यकिन हुन सकेको छैन । 

उद्धार कार्य चलिरहेको छ ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ