arrow

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा कम्तीमा १६ को शव निकालियो, कति थिए जहाजमा ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ९ बुधबार
saurya-plane-crash-81-4-9u.jpg

अपडेटः

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नजिकै दुर्घटनामा परेको सौर्य एयरलइन्सको जहाजबाट अहिलेसम्म कम्तीमा १६ जनाको शव निकालिएको छ ।

अग्नि नियन्त्रकहरूले कम्तीमा १६ जनाको शव निकालेको र अन्यको उद्धारको क्रममा रहेको नागरिक उड्डयनका उपनिर्देशक सञ्जय कुमारले जानकारी दिए । 

जलेको अवस्थामा निकालिएका शव परीक्षणका लागि शिक्षण अस्पतालमा लगिएको छ । 

क्याप्टेन ३७ वर्षीय मनिष शाक्यको सकुशल उद्धार गरी केएमसी अस्प्तालमा उपचार भइरहेको छ । अर्का एक जनाको पनि सकुशल उद्धार गरिएको बताइएको छ ।

जहाजमा १९ जना रहेको सौर्य एयरलाइन्सले जनाएको छ । 

जसमा क्याप्टेन र को पाइलटसमेत हुन् । को पाइलट एस कटुवाल हुन् । 

यी हुन् सवार १९ जना–

 

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ