arrow

राजदूतबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १० बिहिबार
oli-cabinet-81-4-9.jpg

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

आजको बैठकले केही देशका राजदूत फिर्ता बोलाउने र केही देशमा नयाँ राजदूत सिफारिस गर्ने विषयमा छलफल हुने बताइएको छ ।

सत्ता गठबन्धन बदलिएसँगै विपक्ष दलको सिफारिसमा राजदूत भएकाहरुलाई फिर्ता बोलाउने चलन छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ