arrow

रास्वपाको विवरण अद्यावधिक नगर्न मुकुल ढकालले दिए आयोगमा निवेदन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १३ आइतबार
rsp-mukul-dhakal-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । डा. मुकुल ढकालले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

ढकालले आयोगमा निवेदन दिँदै रास्वपाले आफूलाई पदबाट हटाएको पत्र अहिलेसम्म नपाएको र राजनीतिक दलसम्बन्धी ऐन अनुसार आयोगमा पार्टीको विवरण अद्यावधिक नगर्न आग्रह गरेका हुन् ।

उनले आफूलाई सफाईको अवसर नै नदिएर पदबाट हटाइएको जिकिर गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ