arrow

अस्पतालभित्रै कर्मचारी मृत भेटिए

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १६ बुधबार
province-hospital-jgapa.jpg

झापा । प्रादेशिक अस्पताल भद्रपुरका कर्मचारी अस्पतालमै मृत भेटिएका छन् । 

अस्पतालको स्वास्थ्य बीमा दाबी गर्ने शाखामा करारमा कार्यरत स्वास्थ्य सहायक २४ वर्षीय सुरज शर्मा अस्पतालभित्रै झुन्डिएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ