arrow

भिडियोमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २४ बिहिबार
air-disteny-accident.jpg

काठमाडौँ । बुधबार  नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा सवार सबै पाँच जनाको मृत्यु भयो । 

चार जना चिनियाँ नागरिक बोकेर काठमाडौँबाट रसुवा जाँदै गरेको हेलिकप्टर काठमाडौँ र नुवाकोटको सीमा क्षेत्र शिवपुरी ७ मा रहेको जंगलको रुखमा ठोक्किएर दिउँसो दुर्घटना भएको हो ।

मृतकको शव जलेको अवस्थामा भेटिएको छ । मृत्यु हुने अन्य चार जनामा चिनियाँ नागरिक हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ