arrow

लिभिङ रिलेसनले निम्त्यायो दशा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २६ शनिबार
suicide-attempt-81-4-26-(14.jpg

काठमाडौँ । आफूसँग लिभिङ रिलेशनमा बसेको एक युवकले बिहे गर्न नमानेको भन्दै एक युवतीले आत्महत्याको प्रयास गरेकी छिन् । 

उनले माइतीघरको पोल चढेर हाम्फाल्ने प्रयास गर्दा प्रहरीले सकुशल उद्दार गरेको छ । दुई वर्षसम्म लिभिङ रिलेशनमा बसेपछि युवकले बिहे नगरेको भन्दै उनी ३५ दिन भन्दा बढी समयदेखि माइतीघरमै बसेर आन्दोलन गरिरहेकी थिइन् । नेपाल फोटो लाइब्रेरी
 

suicide-attempt-81-4-26 (1).jpg
suicide-attempt-81-4-26 (2).jpg
suicide-attempt-81-4-26 (3).jpg
suicide-attempt-81-4-26 (4).jpg
suicide-attempt-81-4-26 (5).jpg
suicide-attempt-81-4-26 (6).jpg
suicide-attempt-81-4-26 (7).jpg
suicide-attempt-81-4-26 (8).jpg
suicide-attempt-81-4-26 (9).jpg
suicide-attempt-81-4-26 (10).jpg
suicide-attempt-81-4-26 (11).jpg
suicide-attempt-81-4-26 (12).jpg
suicide-attempt-81-4-26 (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ