नाइजेरियामा चर्चको छत खसेर कम्तीमा ६० जनाको मृत्यु, धेरै घाइते
प्रकाशित २०७३ मंसिर २६ आइतबार
817
Shares
युओ । नाइजेरियाको दक्षिण पूर्वी शहर युओस्थित एक चर्चको छत खस्दा कम्तीमा ६० जनाको मृत्यु भएको छ । घटनामा कयौं घाइते भएका छन् । छत खसैर केही अझै आशंका गरिएको छ ।
निर्माणाधीन अवस्थामा रहेको चर्चमा भइरहेको धार्मिक कार्यक्रममा ठूलो संख्यामा सर्वसाधारण सहभागी भइरहेका बेला छत एक्कासी खसेको हो ।
यसैबीच नाइजेरियाका राष्ट्रपति मोहमद बुहारीले घटनाप्रति दुःख ब्यक्त गरेका छन् ।