arrow

रोकिएन उपत्यकामा सडक भासिने क्रम, शंखमुल जाने मुख्य सडक भासियो [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३ सोमबार
shankhamul-road-81-5-1-(1).jpg

काठमाडौँ । पछिल्ला केही हप्तादेखि काठमाडौँ उपत्यकाका विभिन्न सडक भासिने क्रम जारी रहेको छ । सो क्रममा आइतबार बानेश्वर चोकबाट शंखमुल जाने  मुख्य सडक भासिएको छ । 

काठमाडौँका सडकहरु केही समय अगाडिदेखि भासिन थालेका छन् । कमलादी र ललितपुरमा पनि पिच सडक भासिएको थियो । 

आज फेरि बानेश्वर चोकबाट शंखमुल जाने मुख्य सडक पनि भासिएको छ । 

shankhamul-road-81-5-1 (5).jpg
shankhamul-road-81-5-1 (6).jpg
shankhamul-road-81-5-1 (7).jpg
shankhamul-road-81-5-1 (1).jpg
shankhamul-road-81-5-1 (2).jpg
shankhamul-road-81-5-1 (3).jpg
shankhamul-road-81-5-1 (4).jpg
shankhamul-road-81-5-1 (2).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ